दशैंलाई छैनन् हवाइजहाजका सस्तो टिकट, कहाँ जान कति लाग्छ ?

दशैं आउन एक महिना बाँकी भए पनि यस वर्ष पनि सस्तो हवाई टिकेट भने उपलब्ध छैन । वायुसेवा कम्पनीले दशैंलाई विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि महँगा टिकटको मात्रै बिक्री खुला गरेका कारण आम सर्वसाधारणले न्यूनतम मूल्य नै अहिलेको तुलनामा साढे ५ हजार बढी तिर्नुपर्ने भएको छ । काठमाडौं । दशैं आउन ठ्याक्कै एक महिना … Continue reading दशैंलाई छैनन् हवाइजहाजका सस्तो टिकट, कहाँ जान कति लाग्छ ?