सीएसआरको खर्चमा विकृति रोक्न सर्वोच्चको आदेश, ‘२०८३ मंसिरभित्र गरिबी निवारणमात्र खर्च हुने ऐन बनाउनू’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा जम्मा भएको रकम जथाभावी खर्च गरेपछि सर्वोच्च अदालतले त्यस्तो विकृति रोक्न आदेश दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरको मर्मविपरित खर्च गरेपछि राष्ट्र बैंकले पनि कडाइ गर्दै आएको थियो । सर्वोच्च अदालतले बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व वापतको रकम गरिबी निवारण लगायत प्राथमिकता क्षेत्रमा खर्च … Continue reading सीएसआरको खर्चमा विकृति रोक्न सर्वोच्चको आदेश, ‘२०८३ मंसिरभित्र गरिबी निवारणमात्र खर्च हुने ऐन बनाउनू’