नाइमाले टक्कर दिएपछि महासंघ बन्दै नाडा: यस्तो हुनेछ संरचना

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो १७औं संस्करणको ‘नाडा अटो शो–२०२५’ समापन गर्दै संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो । भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्य समितिको २१औं बैठक बसेको थियो । उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ … Continue reading नाइमाले टक्कर दिएपछि महासंघ बन्दै नाडा: यस्तो हुनेछ संरचना