आम्दानी बढाउन नसक्दा निगमको ऋणको ग्राफ उकालोतर्फ, कसरी घट्छ ५५ अर्ब ऋणको भार ?
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आम्दानी बढाउन नसक्दा ऋणको ग्राफ उकालोतर्फ मात्रै गइरहेको छ। निगमले २०७४ जेठको अन्तिममा दुईवटा वाइडबडी किन्न लिएको २४ अर्ब रुपैयाँ ऋण बढेर ४२ अर्ब रुपैयाँ पुगेको छ । त्यो भन्दा अगाडि निगमले २०७० असारको पहिलो साता सञ्चयकोषबाट १० अर्ब रुपैयाँको ऋण पनि साँवाभन्दा बढी भएका कारण अझै १० … Continue reading आम्दानी बढाउन नसक्दा निगमको ऋणको ग्राफ उकालोतर्फ, कसरी घट्छ ५५ अर्ब ऋणको भार ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed