कुनै समय युद्धले छियाछिया भएको भियतनामले कसरी गर्‍यो अद्भुत आर्थिक प्रगति ?

काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थी आन्ह स्वान नेपालको तीनदिने भ्रमण सम्पन्न गरी स्वदेश फर्केकी छन् । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको निमन्त्रणमा नेपाल आएकी स्वानले समकक्षी यादवका साथै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु देउवा, भियतनामका लागि नेपालका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी लगायतसँग भेटघाट गरेकी छन् । यी भेटघाटहरूमा स्वानले … Continue reading कुनै समय युद्धले छियाछिया भएको भियतनामले कसरी गर्‍यो अद्भुत आर्थिक प्रगति ?