पुँजीकोष र निष्क्रिय कर्जाको आधारमा लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिनसक्ने

काठमाडौं । नेपालल राष्ट्र बैंकले लघुवित्तको लाभांश नीतिमा परिमार्जन गरेको छ । अब लघुवित्त संस्थाले पुँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई लाभांश वितरणमा १५ प्रतिशतको क्याप लगाएको थियो । आइतबार एक परिपत्रमार्फत् उक्त व्यवस्थामा परिमार्जन गरेको हो । अब निष्क्रिय कर्जा … Continue reading पुँजीकोष र निष्क्रिय कर्जाको आधारमा लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिनसक्ने