बचत तथा ऋण सहकारीका लागि केन्द्रीय तरलता सुविधा

अवधारणाबचत तथा ऋण सहकारीहरुको लागि अति आवश्यक सुविधाहरु मध्ये केन्द्रीय तरलता सुविधा पनि एक हो । केन्द्रीय तरलता सुविधा (सेन्ट्रल लिक्विडिटी फ्यासिलिटी – सीएलएफ) बचत तथा ऋण सहकारीहरुबीचको आपसी तरलता सुरक्षा सञ्जाल हो । केन्द्रीय तरलता सुविधा सदस्य सहकारीहरूले योगदान गरेर बनाइएको सामूहिक कोष वा तात्कालिक तरलता अभावका समयमा छोटो अवधिका लागि उपलब्ध गराइन्छ । … Continue reading बचत तथा ऋण सहकारीका लागि केन्द्रीय तरलता सुविधा