कोटेश्वरमा कस्तो बन्ने छ फ्लाइओभरसहितको सुरूङ ? (भिडियो स्टोरी)
काठमाडौं । कोटेश्वरको जामले हैरान भएकाहरूलाई खुसीको खबर, फ्लाइओभर र सुरूङसहितको बृहत संरचना बनाउन सरकारले जापानसँग लियो ३० अर्ब ऋण । यस्तो बन्नेछ तीनकुने-कोटेश्वर-जडिबुटी फ्लाईओभर र सुरूङ । काठमाडौंमा अत्याधिक ट्राफिक जाम हुने ठाँउ हो, कोटेश्वर । कोटेश्वरमा हुने अत्यधिक ट्राफिक जामले सर्वसाधारणलाई हैरानी दिइरहेको छ । भक्तपुर वा पेप्सीकोलातिरबाट राजधानीको केन्द्रतिर तथा बालकुमारीबाट तीनकुनेतिर … Continue reading कोटेश्वरमा कस्तो बन्ने छ फ्लाइओभरसहितको सुरूङ ? (भिडियो स्टोरी)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed