भारत र चीनबीच सम्बन्ध सुधार,नेपाललाई कस्तो असर?

काठमाडौं । भारत र चीनबीचको सम्बन्ध क्रमशः न्यानो बन्दै गएको छ । सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकहरूबीचको हिंस्रक भिडन्तपछि चिसिएको सम्बन्धमा क्रमिक न्यानोपन आउन थालेको हो । त्यसैक्रममा चीनका विदेशमन्त्री वाङ यीले भारतको तीन दिने भ्रमण गरेर सम्बन्धलाई थप सुधार्नका लागि प्रयास गरेका छन् । भारत भ्रमणमा वाङले आफ्ना समकक्षी एस जयशंकरका … Continue reading भारत र चीनबीच सम्बन्ध सुधार,नेपाललाई कस्तो असर?