देशैभर साहसिक पर्यटनको लहर, स्पष्ट कानूनी व्यवस्थाको अभावमासमेत ५६ कम्पनी सञ्चालनमा

साहसिक पर्यटनका गतिविधि सन्चालन गर्ने लहड र पछिल्लो समय देखिएको सम्भावनाका कारण पनि यसप्रतिको आकर्षण बढेको छ । साहसिक पर्यटकीय गतिविधि बढेसँगै सरकारले नियमन गर्ने र व्यवस्थित सञ्चालनको लागि कानूनी आधार बनाउने गरी नियमावलीकोसमते तयारी गरिरहेको छ । काठमाडौं । पछिल्लो समय देशैभर साहसिक पर्यटनको लहर नै लागेको छ । बन्जी, मनोरन्जन पार्क, रक क्लाइम्बिङ, … Continue reading देशैभर साहसिक पर्यटनको लहर, स्पष्ट कानूनी व्यवस्थाको अभावमासमेत ५६ कम्पनी सञ्चालनमा