निलम्बनमा परेको साढे १४ महिनापछि निगम अध्यक्ष अधिकारी एकाउन्टेबल म्यानेजरबाट बर्खास्त

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी पूर्णगैरजिम्मेवार भएको निष्कर्ष हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निकालेको छ । प्राधिकरणले अधिकारी गैरजिम्मेवार भएको र तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै आइतबार उनलाई निगमको एकाउन्टेबल म्यानेजरबाट बर्खास्त गरेको हो । ‘निगम अध्यक्ष अधिकारीलाई साढे १४ महिना अगाडिदेखि निलम्बनमा राखेर कमी कमजोरी सुधार गर्न मौका … Continue reading निलम्बनमा परेको साढे १४ महिनापछि निगम अध्यक्ष अधिकारी एकाउन्टेबल म्यानेजरबाट बर्खास्त