बाढीको प्रभाव बिमाको वित्तीय विवरणमा, खुद बिमा शुल्क बढ्दा पनि नाफा २९ प्रतिशतले घट्यो

काठमाडौं । व्यवसाय बढे पनि खर्च बढ्दा गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बिमा कम्पनीको नाफामा उच्च गिरावट देखिएको छ । विशेषगरी खुद बिमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि देखिए पनि लगानीसहित अन्य आम्दानी बढ्न नसक्दा निर्जीवन बिमा कम्पनीको कुल आम्दानी भने अपेक्षित रुपमा बढ्न सकेन । तर, कुल खर्चमा वृद्धि हुँदा बिमा कम्पनीहरुको नाफामा उच्च गिरावट … Continue reading बाढीको प्रभाव बिमाको वित्तीय विवरणमा, खुद बिमा शुल्क बढ्दा पनि नाफा २९ प्रतिशतले घट्यो