सगरमाथाको उचाइदेखि महासागरको गहिराइसम्म: यस्तो छ रोलेक्स घडीको अद्भुत यात्रा
काठमाडौं । रोलेक्स संसारको लोकप्रिय घडीमध्ये एक हो । यसको रोचक इतिहासलाई यहाँ पस्किने जमर्को गरिँदैछ । रोलेक्सको इतिहास यसका संस्थापक हान्स विल्सडोर्फको दूरदृष्टिसँग जोडिएको छ । सन् १८८१ मा जर्मनीमा जन्मिएका हान्स सन् १९०० मा स्विटजरल्यानड गएर घडी कम्पनीमा मजदूरी गर्न थालेका थिए । काम सिकेपछि सन् १९०३ मा लन्डन सरेका हान्सले २४ वर्षको … Continue reading सगरमाथाको उचाइदेखि महासागरको गहिराइसम्म: यस्तो छ रोलेक्स घडीको अद्भुत यात्रा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed