‘नाडा अटो शो पर्खेर बसेको जमात ठूलो छ, नाइमा एक्स्पोले कुनै असर गर्दैन’

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ३ गतेदेखि १७औं संस्करणको ‘नाडा अटो शो’ हुँदैछ । यसपटक ‘गो फर मोर’ भन्ने नाराकासाथ हुने अटो शो नवीनतम प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक समेट्ने किसिमको हुने दाबी नाडाले गर्दै आएको छ । यद्यपि, हालैमात्र नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ … Continue reading ‘नाडा अटो शो पर्खेर बसेको जमात ठूलो छ, नाइमा एक्स्पोले कुनै असर गर्दैन’