नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने सवारी साधनले शुल्क तिर्नुपर्ने, कुनलाई कति ?
काठमाडौं । सरकारले नागढुंगा सुरुङमार्गमार्फत यात्रा गर्ने सवारी साधनको हकमा (टोलगेट) शुल्क तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शुल्क निर्धारणको निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार जानकारी दिए । जसअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कदा ६० रुपैयाँ तिर्नुपर्ने छ । … Continue reading नागढुंगा सुरुङमार्ग हुँदै गुड्ने सवारी साधनले शुल्क तिर्नुपर्ने, कुनलाई कति ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed