बिके श्रेष्ठको निधनपछि छोरी प्रतिमालाई राष्ट्र बैंकले दिलाएको व्यावहारिक न्याय, अर्बौंको सेयर नामसारी गर्ने बाटो खुला

काठमाडौं । २०८० कात्तिक ६ गते भेट्रान बैंकर बिके (बिष्णुकृष्ण) श्रेष्ठको निधन भयो । देशकै अब्बल वाणिज्य बैंक मध्येको एक एभरेष्टका संस्थापक तथा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको निधनबाट नेपाली बैंकिङ जगतले अपुरणीय क्षती बेहोर्‍यो ।परिवारले त झनै ठूलो क्षति व्यहोर्‍यो । बिकेको नाममा भएको सेयर नामसारीको विषयले त्यसपछिका दिनमा परिवारलाई पिरोल्यो । श्रेष्ठ उनै हुन्, … Continue reading बिके श्रेष्ठको निधनपछि छोरी प्रतिमालाई राष्ट्र बैंकले दिलाएको व्यावहारिक न्याय, अर्बौंको सेयर नामसारी गर्ने बाटो खुला