नेप्से अध्यक्ष नियुक्ति नहुँदा एसएमई प्लेटफर्म प्रक्रिया अघि बढ्न सकेन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अध्यक्ष नियुक्ति नहुँदा साना तथा मझौला संगठित संस्था (एसएमई प्लेटफर्म) प्रक्रिया रोकिएको छ । सरकारले करिब एक महिनादेखि नेप्से अध्यक्ष नियुक्ति नगर्दा एसएमई प्लेटफर्म सम्बन्धी प्रक्रिया नेप्सेमै रोकिएको हो । नेपाल धितोपत्र बोर्डले माघ ३ गतेदेखि साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली, २०८१ लागु गरेको … Continue reading नेप्से अध्यक्ष नियुक्ति नहुँदा एसएमई प्लेटफर्म प्रक्रिया अघि बढ्न सकेन