पुँजीगत खाता परिवर्त्यताः नेपालको आवश्यकता, जोखिम, पूर्वसर्त र गन्तव्य

शोधनान्तर खाता अन्तर्गत मुख्यतया चार वटा खाता हुन्छन् । १. चालु खाता (करेन्ट एकाउन्ट) २. पुँजीगत खाता (क्यापिटल एकाउन्ट) ३. विविध खाता र ४. विनिमय सञ्चिति खाता (फरेन एक्स्चेन्ज एकाउन्ट) । फेरि चालु खाता अन्तर्गत चार प्रकारका खाताहरु (वस्तु व्यापार खाता, सेवा व्यापार खाता, उत्पादन कारकबाट प्राप्त आम्दानी खाता र एकतर्फी स्थान्तरण खाता) हुन्छन् । … Continue reading पुँजीगत खाता परिवर्त्यताः नेपालको आवश्यकता, जोखिम, पूर्वसर्त र गन्तव्य