आयल निगमका कर्मचारीले हाकिमलाई भनेः दैलेखमा हामी ग्यास निकालौं, रणनीतिक साझेदार भित्र्याऔं
काठमाडौं । दैलेखमा भेटिएको मिथेन ग्याँसको व्यवसायिक उत्पादनको स्वामित्व लिन नेपाल आयल निगमलाई आग्रह गरिएको छ । नेपाल आयल निगमअन्तर्गतको निगम स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक चण्डिका भट्टलाई मंगलबार ७ बुँदे ज्ञापन पत्र बुझाउँदै दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको क्रममा पाइएको मिथेन ग्यासको व्यवसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् । … Continue reading आयल निगमका कर्मचारीले हाकिमलाई भनेः दैलेखमा हामी ग्यास निकालौं, रणनीतिक साझेदार भित्र्याऔं
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed