१० ठूला बैंकको एसेट क्वालिटी रिभ्यु भदौदेखि, मर्जरले ठूला बनेका सबैमा अडिट पक्का

काठमाडौं । नेपालका ठूला १० वाणिज्य बैंकको एक्स्टेन्सिभ एसेट क्वालिटी रिभ्यु (वृहत् सम्पत्ति गुणस्तर परीक्षण) भदौ दोस्रो सातादेखि सुरु हुने भएको छ । भदौ दोस्रो साताबाट सुरु गरी डिसेम्बर अन्तिम (पुससम्म) सक्ने तयारी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आह्वान गरेको खरिद प्रक्रियामा ६ वटा लेखापरीक्षण फर्म सहभागी भए पनि प्राविधिक प्रस्तावमा बंगलादेशको … Continue reading १० ठूला बैंकको एसेट क्वालिटी रिभ्यु भदौदेखि, मर्जरले ठूला बनेका सबैमा अडिट पक्का