नाइमा एक्सपोमा बीवाईडीले मच्चायो ‘धुम’, ८ सय गाडी बुकिङ हुँदा एट्टो वान मात्र ६०%

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा चिनियाँ विद्युतीय ब्रान्ड बीवाईडीका ८०० भन्दा बढी गाडीहरू बुकिङ भएका छन्। बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नाइमामा राखेको मध्ये एट्टो–१मा सर्वाधिक चासो अवलोकनकर्ताहरुमा देखिएको थियो । कम्पनीका सेल्स म्यानेजर आशुतोष गौतमका अनुसार एक्सपोमा बुकिङ भएको मध्ये ४० प्रतिशत … Continue reading नाइमा एक्सपोमा बीवाईडीले मच्चायो ‘धुम’, ८ सय गाडी बुकिङ हुँदा एट्टो वान मात्र ६०%