भन्सार बढ्ने त्रासमा भित्र्याइए गाडी, स्टक रित्याउने दबाबले चलाइयो ‘भारी छुट अफर’

काठमाडौं । साउन २१ गतेबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा अटो ब्रान्डहरुले गाडी खरिदमा भारी छुट दिइरहेका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भइरहेको अटो एक्स्पोमा एउटै गाडी खरिदमा २० लाखसम्मको छुट सुविधा दिइएको छ । अघिपछि गाडी खरिदमा जाँदा १० देखि १५ हजार रुपैयाँको डिस्काउन्ट दिन मुस्किल मान्ने … Continue reading भन्सार बढ्ने त्रासमा भित्र्याइए गाडी, स्टक रित्याउने दबाबले चलाइयो ‘भारी छुट अफर’