ट्रम्प-पुटिन शिखरवार्ता: युक्रेन युद्ध अन्त्य होला ?

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच यसै शुक्रवार अलास्कामा शिखरवार्ता हुन लागेको छ । युक्रेनमा शान्तिबहालीलाई उक्त वार्ताको प्रमुख एजेन्डा बनाइएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेर सुरु भएको युद्ध तीन वर्ष बितिसक्दा पनि टुंगिने लक्षण नदेखिएकोमा ट्रम्प र पुटिनबीचको वार्ताले त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने अपेक्षा … Continue reading ट्रम्प-पुटिन शिखरवार्ता: युक्रेन युद्ध अन्त्य होला ?