‘आकर्षक छुटमासमेत भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान ठप्प हुनु सरकारको नालायकी’

सरकारले पोखरा र भैरहवा विमानस्थलमा छुट छ, उडान गर मात्रै भन्ने तर त्यहाँ हुनुपर्ने न्यूनतम पूर्वाधारका सुविधा नदिँदा काठमाडौं नआई कुनै पनि यात्रु सीधै उतैबाट उडान अवतरण गर्न सक्दैनन् । जसले गर्दा ती विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडान ठप्प छ । काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) चलाउन सरकारलाई सकस परेको छ । अन्तर्राष्ट्रिय … Continue reading ‘आकर्षक छुटमासमेत भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान ठप्प हुनु सरकारको नालायकी’