नाइमा अटो एक्स्पो अपेक्षाभन्दा राम्रो भइरहेको व्यवसायीको प्रतिक्रिया, कस्तो छ बुकिङ स्थिति ?

काठमाडौं । काठमाडौंको भकृटिमण्डमा चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ लाई लिएर व्यवसायीहरु उत्साहित देखिन्छन् । नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)बाट छुट्टिएपछि पहिलो पटक आयोजना भएको नाइमा एक्स्पो सफल र भव्य बनाउनुपर्ने दबाबमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) माथि छ । आफ्नो शोलाई भव्य देखाउनका लागि नाइमाले विभिन्न क्षेत्रका मानिसलाई समेत लगिरहेको छ … Continue reading नाइमा अटो एक्स्पो अपेक्षाभन्दा राम्रो भइरहेको व्यवसायीको प्रतिक्रिया, कस्तो छ बुकिङ स्थिति ?