एसआईपी: सेयर बजारमा जोखिम लिन नसक्नेलाई उपयुक्त माध्यम, यस्ता छन् फाइदा

काठमाडौं । हजारको लगानी लाखौं हुने एसआईपीमा आकर्षण बढ्दो छ । थोरै पैसा हुनेले पनि लगानी गर्नसक्ने एसआईपीबाट कसरी हुन्छ फाइदा ? के हो त एसआईपी ? आउनुहोस्, आज एसआईपी अर्थात् सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानबारे जानौं, बुझौं । कुनै बेला सहकारीमा बचत गर्नेहरुको भिड लाग्थ्यो । बैंकहरुमा भन्दा उच्च ब्याजको लोभले सहकारीमा बचकर्तालाई तान्ने गरेको थियो … Continue reading एसआईपी: सेयर बजारमा जोखिम लिन नसक्नेलाई उपयुक्त माध्यम, यस्ता छन् फाइदा