रुससँग तेल किन्नु मात्र होइन मोदीसँग ट्रम्प चिढिनुको कारण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतलाई रुसी तेल किनिरहेको भन्दै अमेरिका आयात हुने भारतीय सामानमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । गत साता नै भारतमाथि २५ प्रतिशत आयातकर लगाएका ट्रम्पले भारतलाई दण्डात्मक कर थपेपछि त्यो ५० प्रतिशत पुगेको छ । संसारका अन्य मुलुकहरूले पनि रुससँग कारोबार गर्दै आएका छन् तर … Continue reading रुससँग तेल किन्नु मात्र होइन मोदीसँग ट्रम्प चिढिनुको कारण