चौधरी-गोल्छा घरानाको प्रतिष्ठा गाँसिएको अटो शोः नाइमाको ‘प्रशंसनीय व्यवस्थापन’

काठमाडौं । बुधबार (साउन २१ गते)बाट नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । यसअघिसम्म एउटै अटो शो हुने गरेकोमा नाडा अटोमोबाइल एसोसिएसन नेपाल (नाडा)बाट छुट्टिएपछि पहिलो पटक नाइमा मोबिलिटी एक्स्पो आयोजना भएको हो । पहिलो दिन अवलोकन गर्दा नाइमाले आफ्नो अटो एक्स्पोलाई व्यवस्थापकीय पाटोमा बढी … Continue reading चौधरी-गोल्छा घरानाको प्रतिष्ठा गाँसिएको अटो शोः नाइमाको ‘प्रशंसनीय व्यवस्थापन’