दोहोरो आईजीन विवादः सीडीएससीले पठाएको ड्राफ्ट सेबोनले जस्ताको तस्तै स्वीकृत नगर्ने
काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी पठाएको निर्देशिकाको मस्यौदा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जस्ताको तस्तै स्विकृत नगर्ने भएको छ । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी निर्देशिकाको मस्यौदा तयार गर्दै स्वीकृतिका लागि धितोपत्र बोर्ड पठाएको थियो । उक्त मस्यौदालाई जस्ताको तस्तै … Continue reading दोहोरो आईजीन विवादः सीडीएससीले पठाएको ड्राफ्ट सेबोनले जस्ताको तस्तै स्वीकृत नगर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed