सिटी कारको उपस्थिति बाक्लिँदै, नयाँ ब्रान्डको आगमनले रोचक बन्दै प्रतिस्पर्धा
काठमाडौं । पछिल्लो केही वर्ष यता सिटी कारबीचको प्रतिस्पर्धा तीव्र मात्रामा बढेको छ । सस्तो मूल्य, सहज पार्किङ र सञ्चालन खर्च कम भएकाले यसतर्फ मानिसको आकर्षण बढ्दो छ । ट्राफिक चाप र इन्धन खपत लगायतलाई मध्येनजर गरेर पनि ह्याचब्याग/सिटी कारप्रतिको आकर्षण तीव्र गतिमा बढ्दै गएको देखिन्छ । अटोमोबाइल कम्पनीहरूले पनि ग्राहकको यहि आकर्षणलाई मध्येनजर गर्दै … Continue reading सिटी कारको उपस्थिति बाक्लिँदै, नयाँ ब्रान्डको आगमनले रोचक बन्दै प्रतिस्पर्धा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed