ऊर्जामन्त्री दीपक खड्काको पाँचतारे होटलले पहिलो वर्षमै गर्‍यो साढे १३ करोडको व्यापार

काठमाडौं । ऊर्जामन्त्रीसमेत रहेका कांग्रेस सांसद दीपक खड्काको लगानीमा निर्माण भएको पाँचतारे स्तरको होटल ‘होलिडे इन रिसोर्ट बूढानीलण्ठ’ले सञ्चालनमा आएको वर्ष दिनमै साढे १३ करोड रुपैयाँको व्यापार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले २०८१ असोज २३ गते बुढानीलकण्ठ–१, मुहानपोखरीमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन गरेका थिए । सन् … Continue reading ऊर्जामन्त्री दीपक खड्काको पाँचतारे होटलले पहिलो वर्षमै गर्‍यो साढे १३ करोडको व्यापार