दोहोरो आईजीन विवादः यस्तो छ सीडीएससीले धितोपत्र बोर्डलाई पठाएको निर्देशिकाको ड्राफ्ट

काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संस्थापक र सर्वसाधारण सेयरमा छुट्टाछुट्टै आईजिन नम्बर राख्नुपर्ने गरी निर्देशिकाको मस्यौदा तयार पारेको छ । संसारमै नभएको व्यवस्था समेटेर सीडीएससीले धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिकाको ड्राफ्ट बनाएको हो । सो ड्राफ्ट अध्ययन गर्न नेपाल धितोपत्र बोर्डले अध्ययन समिति बनाउने भएको छ । नेपाल धितोपत्र बोर्डले सीडीएससीलाई अन्तर्राष्ट्रिय असल अभ्यास हेरेर … Continue reading दोहोरो आईजीन विवादः यस्तो छ सीडीएससीले धितोपत्र बोर्डलाई पठाएको निर्देशिकाको ड्राफ्ट