दोहोरो आईजीन विवाद: सीडीएससीले पठाएको निर्देशिकाको ड्राफ्ट अध्ययन गर्न सेबोनले कमिटी गठन गर्ने
काठमाडौं । सीडीएस एन्ड क्लियरिङले संसारमै नभएको व्यवस्था कार्यान्वयन गर्न खोज्दा सेयर लिस्टिङ प्रक्रिया नै बिथोलिएको छ । आईपीओ जारी गरी लिस्टिङ पर्खेर बसेका कम्पनीको सेयरलाई दुईथरी इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अर्थात् आईजीन नम्बर दिनुपर्ने भन्दै सीडीएससीले बखेडा झिकेपछि ती सेयर लिस्टिङ भएर दोस्रो बजारमा कारोबार हुन सकिरहेका छैनन् । सीडीएससीकी सीईओ प्रविन पन्दाकको … Continue reading दोहोरो आईजीन विवाद: सीडीएससीले पठाएको निर्देशिकाको ड्राफ्ट अध्ययन गर्न सेबोनले कमिटी गठन गर्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed