पश्चिमले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई हटाउन खोजेको हो ?

काठमाडौं । विगत केही दिनयता विकसित घटनाक्रमले युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको राजनीतिक भविष्यका विषयमा प्रश्न उठाएको छ । जेलेन्स्कीले जुलाईको तेस्रो हप्तामा देशका भ्रष्टाचारनिरोधी निकायहरूलाई कमजोर बनाउने कानुन ल्याएपछि त्यसको निकै चर्को विरोध भएको थियो । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको असाधारण अवस्थामा पहिलोपटक जेलेन्स्कीको विरोधमा पहिलोपटक यति विशाल प्रदर्शन भएको थियो । जनताको विरोध चर्किंदै … Continue reading पश्चिमले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई हटाउन खोजेको हो ?