कनेक्टेड लेन्डिङको विकृति रोक्न बैंकर-व्यवसायी छुट्याउनै पर्छ
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयक संशोधनका लागि संसदमा छलफल भइरहेको छ । अर्थ समितिमा यसका विभिन्न विषयवस्तुमाथि छलफल चलिरहेको छ । बाफिया संशोधनमा प्रस्ताव गरिएको बैंकर र व्यवसायी छुट्याउने व्यवस्था, त्यसले बैंकिङ क्षेत्र र अर्थतन्त्रमा पर्ने सकारात्मक र नकारात्मक प्रभावका सन्दर्भमो बहस भइरहेको छ । उक्त व्यवस्था आवश्यक हो कि होइन … Continue reading कनेक्टेड लेन्डिङको विकृति रोक्न बैंकर-व्यवसायी छुट्याउनै पर्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed