यी हुन् बिमा प्राधिकरणको कारबाहीमा परेका ३२ कम्पनी

काठमाडौं । नेपाल बिमा प्राधिकरणले ३२ बिमा कम्पनीलाई कारबाही गरेको छ । समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने तथा प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लंघन गर्ने ३२ कम्पनी नियामकीय कारबाहीमा परेका हुन् । कारबाहीमा पर्ने कम्पनीमा ७ वटै लघु बिमा कम्पनी, १२ निर्जीवन बिमा कम्पनी, १२ वटै जीवन बिमा र … Continue reading यी हुन् बिमा प्राधिकरणको कारबाहीमा परेका ३२ कम्पनी