९७ वटा हिमाल आरोहणको रोयल्टी २ वर्षलाई छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले ९७ वटा हिमाल आरोहणमा लाग्ने रोयल्टी दुई वर्षलाई छुट दिने निर्णय गरेको छ । १२ साउन बसेको मन्त्रिपरिषदको बैठकले चालू आर्थिक वर्ष २०८२/८२ र आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कर्णाली र सुदुरपश्चिम प्रदेशका आरोहण खुला भएका ९७ हिमालयका लागि सलामी छुट दिएको छ । सरकारले पर्यटन ऐन २०३५ को दफा ३६ … Continue reading ९७ वटा हिमाल आरोहणको रोयल्टी २ वर्षलाई छुट दिने सरकारको निर्णय