राष्ट्र बैंकको कारबाहीपछि पनि कर्णालीले सर्वसाधारणबाट साढे १४ करोड निक्षेप उठाएको भेटियो

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारवाही गर्दै निक्षेप र कर्जामा रोक लगाएपछि पनि निक्षेप लिएको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा शिघ्र सुधारात्मक कारवाहीपछि पनि बैंकले निक्षेप परिचालन गरेको उल्लेख छ । बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूले ३ … Continue reading राष्ट्र बैंकको कारबाहीपछि पनि कर्णालीले सर्वसाधारणबाट साढे १४ करोड निक्षेप उठाएको भेटियो