एमाले नेता मिश्रको इन्कारी बयान, रकम अपचलनमा सीईओहरूको संलग्नताको आरोप (पूर्णपाठ)

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक अनियमितता प्रकरणमा एमाले केन्द्रीय सदस्यसमेत रहेका पशुपति दयाल मिश्रले आफूमाथिको आरोप अस्वीकार गर्दै सम्पूर्ण जिम्मेवारी व्यवस्थापन समूहमा थोपरेका छन् । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा तीन अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढी बिगो माग गर्दै १०९ जनाविरुद्ध दायर भएको मुद्दामा मिश्र पनि एकजना प्रतिवादी हुन् । मिश्रमाथि मात्रै ८२ … Continue reading एमाले नेता मिश्रको इन्कारी बयान, रकम अपचलनमा सीईओहरूको संलग्नताको आरोप (पूर्णपाठ)