कर्णाली डेभलपमेन्ट बैंक घोटाला: एमाले नेतासमेत १०९ जनाविरुद्ध मुद्दा दायर, ३ अर्ब २० करोड बिगो दाबी
काठमाडौं । कर्णाली विकास बैंकको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ रुपैयाँ बिगो माग गर्दै १०९ जनाविरुद्ध मुद्दा दायर भएको क्लिकमान्डुलाई जानकारी दिए । बैंकका तत्कालीन अध्यक्ष … Continue reading कर्णाली डेभलपमेन्ट बैंक घोटाला: एमाले नेतासमेत १०९ जनाविरुद्ध मुद्दा दायर, ३ अर्ब २० करोड बिगो दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed