बैंकिङ संकटका ३ सिद्धान्तः संकटलाई चिरेर कसरी छाउँछ वित्तीय स्थायित्व ?

पृष्ठभूमि तथा सैद्धान्तिक अवधारणा सन् २००८ को वित्तीय संकट पश्चात् बैंकिङ स्थायित्व सम्बन्धी अध्ययनहरुले विशेष महत्त्व पाउने गरेका छन् । कुनै व्यत्तिको निजी जीवन होस् या देशको समग्र अर्थतन्त्रमा बैंकिङ क्षेत्रको महत्त्व र भूमिका उल्लेख्य हुन्छ । बैंकले निक्षेपकर्ताहरुबाट रकम संकलन गरी निजी क्षेत्रलाई लगानीका लागि वित्तीय स्रोत उपलब्ध गराउनुको साथै जोखिम विविधिकरणको सम्बन्धमा जानकारी … Continue reading बैंकिङ संकटका ३ सिद्धान्तः संकटलाई चिरेर कसरी छाउँछ वित्तीय स्थायित्व ?