गभर्नरलाई सीईओहरूले भनेः बैंकर र व्यवसायी छुट्याउन उपयुक्त ‘एग्जिट प्लान’ चाहिन्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन विधेयकमा बैंकर र व्यवसायी छुट्याउने व्यवस्था गर्दा लगानीकर्तालाई उपयुक्त एक्जिट प्लान दिनुपर्ने बैंकरहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग गरेको छलफलमा उनीहरूले यस्तो तर्क गरेका हुन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफल चलिरहेको बाफिया विधेयकमा … Continue reading गभर्नरलाई सीईओहरूले भनेः बैंकर र व्यवसायी छुट्याउन उपयुक्त ‘एग्जिट प्लान’ चाहिन्छ