सुँगुर काटेर भोज गरेकै रातदेखि एकै परिवारका १६ जना बेपत्ता, अहिलेसम्म के भयो ?

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, भण्डास विप्पर कटेरीस्थित एकै परिवारका १६ जना सदस्य चार दिनदेखि सम्पर्कविहीन भएपछि घटनाले रहस्यमय बनेको छ । अल्पसंख्यक हायू समुदायका उर्मिला हायूको परिवार बिहीबारदेखि सम्पर्कविहीन बनेको स्थानीय र प्रहरीले जनाएको छ । बेपत्तामा छोरा छोरीसहित ज्वाइँसम्म बेपत्तामध्ये उर्मिला हायू, उनका ६ छोराहरू राजु, हिमाल, लालबहादुर, डेगबहादुर, सुवर्ण, लक्ष्मण तथा ६ … Continue reading सुँगुर काटेर भोज गरेकै रातदेखि एकै परिवारका १६ जना बेपत्ता, अहिलेसम्म के भयो ?