इन्टरनेटले जथाभावी वाईफाई हटस्पट छोड्न नपाउने, मोबाइल सेवाप्रदायकलाई राहत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न नदिने भएको छ । प्राधिकरणले मोबाइल सेवा प्रदायकले मात्रै वाईफाईको माध्यमबाट सेवा दिन पाउने व्यवस्था भएकोले सोही अनुसार गर्न अन्यथा कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिरकणले वाईफाई हटस्पट सेवा सञ्चालन सम्बन्धमा एक सूचना जारी गरेरै मोबाइल सेवाप्रदयकले मात्रै वाईफाई सेवा … Continue reading इन्टरनेटले जथाभावी वाईफाई हटस्पट छोड्न नपाउने, मोबाइल सेवाप्रदायकलाई राहत