नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, दूतावासमार्फत सरकारलाई जानकारी

काठमाडौं । नेपालमा कार्यान्वयनमा रहेको अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को कम्प्याक्टलाई अमेरिकाले निरन्तरता दिने भएको छ । अमेरिकी सरकारले गरेको विदैशिक सहायत समीक्षपछि नेपालमा कार्यान्वयनमा रहेको कार्यक्रमलाई निरनतरता दिने निर्णय भएको काठमाडौं स्थित अमेरिकी दूतावासले जनाएको छ । ‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले नेपालमा एमसीसी सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको … Continue reading नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, दूतावासमार्फत सरकारलाई जानकारी