नेपालको सहकारी नीति र हाम्रो नियति

सहकारिता सहकारी संयुक्त स्वामित्व भएको साझा उद्यम हो । सहकारी नाफाको लागि होइन । सहकारी विशुद्ध सेवा मात्रका लागि पनि होइन । सहकारी सेवा सहितको व्यवसाय हो । सहकारी आजको विषय पनि होइन । सन् १८४४ देखि आजसम्म सहकारीको स्वरुप, बुझाइ र नीतिगत कार्यढाँचा सबैमा देश अनुसार विविधता पाइन्छ । यति मात्र होइन व्यक्तिअनुसार सहकारीको … Continue reading नेपालको सहकारी नीति र हाम्रो नियति