यस्तो छ गभर्नर डा. विश्व पौडेलले अमेरिकाको बर्क्लेबाट अर्थशास्त्रमा पीएचडी गरेको थेसिस

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको योग्यतामाथि प्रश्न छ । योग्यता नपुगेको भन्दै पौडेलविरूद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसैगरी साउन ४ गते पौडेलको शैक्षिक योग्यता, अनुभव र नियुक्ति प्रक्रिया अवैधानिक भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । गभर्नर बन्न आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य … Continue reading यस्तो छ गभर्नर डा. विश्व पौडेलले अमेरिकाको बर्क्लेबाट अर्थशास्त्रमा पीएचडी गरेको थेसिस