३ वर्षपछि कुमारी बैंकका कर्मचारीले पाए बोनस
काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंकहरुले धामधम कर्मचारीको खातामा ‘बोनस’ पठाएका छन् । सोही क्रममा पछिल्लो २ आर्थिक वर्षदेखि बोनस नपाएको कुमारी बैंकका कर्मचारीले यस वर्ष भने बोनस पाएका छन् । बैंकले असार सकिएसँगै ‘क्लोजिङ’ बोनसको रुपमा कर्मचारीको खातामा १ महिनाको आधारभुत तलब बराबरको बोनस कर्मचारीको खातामा पठाएको एक कर्मचारीले जानकारी दिए। वासलतको आधारमा देशको … Continue reading ३ वर्षपछि कुमारी बैंकका कर्मचारीले पाए बोनस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed