प्रभु बैंकका कर्मचारीले पाए डेढ महिनाको तलब बराबरको ‘क्लोजिङ बोनस’

काठमाडौं । सबैभन्दा बढी कर्मचारी भएको प्रभु बैंकले आफ्ना कर्मचारीलाई गत आर्थिक वर्षको नाफाबाट डेढ महिनाको तलब बराबर बोनस खातामा पठाएको छ । आफ्नो खातामा डेढ महिनाको आधारभूत तलब बराबरको रकम क्लोजिङ बोनस जम्मा भएको एक कर्मचारीले बताए । अहिले डेढ महिनाको बोनस पठाएको बैंकले बाह्य लेखापरिक्षणपछि साधारणसभा गर्ने बेलामा थप बोनस दिनेछ । बैंकमा … Continue reading प्रभु बैंकका कर्मचारीले पाए डेढ महिनाको तलब बराबरको ‘क्लोजिङ बोनस’