नबिल बैंकले कर्मचारीलाई दियो ३ महिनाको तलब बराबर ‘क्लोजिङ’ बोनस
काठमाडौं । आर्थिक वर्ष सकिएसँगै बैंकहरुले धामधम कर्मचारीको खातामा ‘बोनस’ पठाउन लागेका छन् । बोनस ऐन २०३० को व्यवस्था अनुसार बैंकहरुले आर्थिक वर्षमा आर्जन गरेको मुनाफाको १० प्रतिशत कर्मचारी बोनसको लागि छुट्याउनुपर्ने हुन्छ। ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको १० प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको … Continue reading नबिल बैंकले कर्मचारीलाई दियो ३ महिनाको तलब बराबर ‘क्लोजिङ’ बोनस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed